रुससँग पेट्रोलियम पदार्थ खरिद गर्न नयाँ नियम लागू

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुससँग पेट्रोलियम पदार्थ खरिद गर्न चाहने देशले रुसी बैंकमा रुसी मुद्रामै खाता खोल्नुपर्ने नयाँ नियम लागू गरेका छन । रुसबाट ग्यास खरिद गरिरहेका देशहरुले रुसमाथिको अमेरिकी नाबाकन्दीलाई साथ दिएपछि रुसले यस्तो प्रावधान लागू गरेको हो । रुसी व्यवस्थाको जर्मनीले भने विरोध गरेको छ । अन्तर्राष्ट्रिय ग्यास कारोबारको मुद्दालाई राजनीतिक […]