काठमाडौं : नेकपा एकीकृत समाजवादीका प्रतिनिधि सभा संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले सरकारमा सहभागी हुने पार्टीको निर्णय गलत भएको बताएका छन्।आफूहरूलाई अपमान गरिएको र अस्तित्व स्विकार नगरिएकाले अहिलेको सरकारमा जानु नै गलत भएको उनको भनाई छ।‘अहिले दुई वटा मन्त्रालय लिएर दौडिहाल्नुपर्ने आवश्यकता थिएन। हामीले नेताहरूलाई यो काम गर्दै नगर्नुस् भनेका थियौं तर उहाँहरूले गलत निर्णय गर्नुभयो।’ थाहा रेडियो नेटवर्कसँग कुराकानी गर्दै चौधरीले भने, ‘राजनीति भनेको सम्मानका लागि गर्ने हो। जह