नेपाल सरकार र  एसियाली विकास बैंकबीच सम्झौता

काठमाडौँ– नेपाल सरकार र  एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।  सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइसबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार, बैंकले साधारण पूँजी संशोधनबाट […]

सम्बन्धित सामग्री

पोखराको दिगो पर्यटन परियोजना सम्झौता

पोखरा । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच १ सय ६० मिलियन डलर सहुलियत ऋण र ६ मिलियन डलर बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको सम्झौतामा अर्थ सचिव डा. कृष्णहरि पुष्कर र एसियाली विकास बैंक नेपाल कार्यालयका निर्देशक अर्नाउड कौकोइसिसले हस्ताक्षर गरेका हुन् । जसमध्ये दिगो पर्यटन विकास तथा जीवन […] The post पोखराको दिगो पर्यटन परियोजना सम्झौता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एसियाली विकास बैंकसँग १३ अर्ब ३३ करोडको ऋण सम्झौता

सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी)बीच १३ अर्ब ३३ करोड नेपाली रुपैयाँ अर्थात् १० करोड अमेरिकी डलरबराबर सहुलियतपूर्ण ऋण...

एसियाली विकास बैंकसँग १३ अर्ब ३३ करोड बराबरको ऋण सम्झौता

काठमाडौं : सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक एडिबीबीच रु १३ अर्ब ३३ करोड अमेरिकी डलर १० करोड बराबर सहुलियतपूर्ण ऋण सम्झौता भएको छ।आज अर्थ मन्त्रालयमा  आयोजित कार्यक्रमा अर्थसचिव कृष्णहरि पुष्कर र एसियाली विकास बैंकको नेपालका लागि देशीय निर्देशक अर्नौड काओसिसबीच सम्झौतापत्रमा हस्ताक्षर भयो।“सार्वजनिक वित्त व्यवस्थापन र सुदृढ सेवा प्रवाहको विषय सरकारको मुख्य प्राथमिकतामा छ। सार्वजनिक वित्तको पुनःसंरचनासँगै वि

एडीबीको सहयोगमा खानेपानी र ढल व्यवस्थापनको योजना बनाउँदै हेटौंडा उपमहानगर

१० भदौ, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले व्यवस्थित खानेपानी र ढल निर्माणको योजना अगाडि बढाएको छ । एसियाली विकास बैंक (एडीबी)को सहयोगमा नेपाल सरकार खानेपानी विकास मन्त्रालय मार्फत उपमहानगरपालिकाले खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत हेटौंडामा व्यवस्थित खानेपानी वितरण र ढल व्यवस्थापनको तयारी गरेको हो । आयोजना अन्तर्गत २०५५ सम्मको डीपीआर योजना सहित हेटौंडाको शहरी ढल […]

पूर्वाधारसम्बन्धी नेपालको नीति स्पष्ट हुनुपर्छ : सरोकारवाला

नेपाल सरकार पूर्वाधार विकासको नीतिमा स्पष्ट हुन जरुरी रहेको सरोकारवालाहरूले बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) र पोलिसी इन्टरप्रेनर इन्क (पीईआइ) ले संयुक्त रूपमा आयोजना गरेको पूर्वाधार बहसको छैठौं संस्करणमा सरोकारवालाहरूले नेपालका नीति निर्माताहरूले पूर्वाधार क्षेत्रको विकासका लागि स्पष्ट नीति र त्यसको कार्यान्वयनको कमजोरीका कारण पूर्वाधारको क्षेत्रमा विकास हुन नसकेको बताएका हुन् ।एसियाली विकास बैंक (एडीबी) का पूर्व उपाध्यक्ष विन्दू लोहनीले नेपालले कुन क्षेत्रमा कस्तो प्रकारको

कोभिडविरुद्धको खोप खरिद गर्न एडीबीको ऋण

कोभिड–१९ विरुद्धको खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । बुधबार अर्थ मन्त्रालयमा नेपाल सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।यो सहुलियत ऋण सहायताले एक करोड ५९ लाख डोज कोभिडविरुद्धको […]

एडिबीले नेपाललाई खोप खरिद गर्न  साढे १९ अर्ब सहुलियत ऋण दिने

६८ लाख जनसंख्या लाभान्वित हुने एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई कोभिडविरुद्धको खोप खरिद गर्नका लागि साढे १९ अर्ब सहुलियत ऋण दिने भएको छ । कोभिड–१९ विरुद्धको खोप खरिद गर्न नेपाल सरकार र...

एसियाली विकास बैंकको नेपाल निर्देशकमा आर्नो कोस्वा नियुक्त

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालका लागि नयाँ निर्देशक नियुक्त गरेको छ । एडीबीले आर्नो कोस्वालाई नेपालका लागि नयाँ देशीय निर्देशकमा नियुक्त गरेको हो । कन्ट्री निर्देशकका रूपमा उनले नेपाल सरकार र अन्य विकास साझेदारहरूसँग नीतिगत छलफल÷वार्ता गर्नेछन् । यस्तै, एडीबीको सहयोगमा सञ्चालित पूर्वाधार विकासलगायत परियोजनाहरुको अनुगमन, निरीक्षण गर्नेछन् । नेपालका...