मधेशवादी दलसँग ठूलो भाग खोज्दा २ नम्बरमा कांग्रेस एमालेभन्दा पछाडि :: Pahilopost.com

काठमाडौं : प्रदेश नम्बर दुईमा नेपाली कांग्रेसले मधेशी दलसँग सहकार्य नगरेको फाइदा एमालेलाई भएको छ। मधेश आन्दोलनताका एमाले त्यसको कटू आलोचक थियो र मधेशवादी दल पनि एमालेप्रति आक्रमक देखिएका थिए। तर, प्रदेश सभाको निर्वाचनमा दुई मधेशवादी दल पछि तेस्रो बढी सिट एमालेले पाएको छ। देशका ६ वटा प्रदेशमा एमाले