रूपान्तरण अभियानमा कार्यकर्ताको माग देउवा नेतृत्वबाट हट्नुपर्नेः शेखर, गगन–विश्व सच्चिनुपर्ने

नेपाली कांग्रेसको रूपान्तरण अभियानले अहिले विश्राम लिएको छ । अभियानका नेताहरू सातै प्रदेश र डायस्पोराबाट आएका सुझावहरूलाई संकलन गरी प्रारम्भिक प्रतिवेदनको छलफलमा छन्