‘औसत जिन्दगी’ का अब्बल स्मृतिहरू

आधा शताब्दीभन्दा अघि अग्रज शंकर नेपालले एउटा पुस्तक (पुस्तिका) दिनुभएको थियो । पुस्तकको शीर्षक थियो, ‘मार्क्सवादको पहिलो पुस्तक’ । त्यसबेला पुस्तकको विषयवस्तु भन्दा पनि त्यसमा उल्लेख भएको ‘अनुवादक : वसन्त थापा’ भन्ने कुरामा मेरो ध्यान …