काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गएको छ । सभापति गगनकुमार थापा नेतृत्वको कांग्रेसले असोज ३ गतेदेखि महाधिवेशन प्रक्रिया सुरु गरी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका छ । तर, पूर्वसभापति शेर बहादुर देउवाले भने गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट बनेको नेतृत्वलाई अस्वीकार गर्दै संस्थापन पक्षले अघि सारेको महाधिवेशन प्रक्रियामा […]