भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि कतिपय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अर्को एउटा बाढी आयो – ‘भ्रामक र नक्कली सूचनाको’ । एआईबाट बनाइएका तस्बिर, पुराना भिडियो र विदेशका दृश्यहरूले विपद्मा परेका नागरिकलाई राहत दिनुको साटो झनै अन्योल र त्रासमा धकेलिदिए । विपद्का बेला सर्वसाधारणको ध्यान खिच्न किन यस्ता असम्बन्धित सामग्री फैलाइन्छ ? मिथ्या […]