नीताले दिइन् नजिकका साथीलाई 'ब्याचलर पार्टी'

नीताले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग करिब ४ वर्षको प्रेम विवाहमा परिणत गर्न लागेकी हुन्।

सम्बन्धित सामग्री

नजिकका मिल्ने साथीले गरे श्रेष्ठको हत्या

भक्तपुर, २२ मंसिर । भक्तपुरको बालकोटमा मंगलबार राष्ट्रिय युवा संघका जिल्ला सदस्य ३३ वर्षीय राजन श्रेष्ठको हत्यामा सम्लग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उनकै नजिकका साथीहरु हेमन्त श्रेष्ठ र प्रेम विक रहेका छन् । उनीहरुले हनुमन्ते खोला नजिक निर्घात कुटपिट गरेका थिए । पक्राउ परेका २ जनालाई प्रहरीले केहीबेरमा सार्वजनिक गर्ने […]

‘खेलाडी सबैभन्दा नजिकका सल्लाहकार हुन्’

काठमाडौं – युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले खेलाडी नै आफ्नो सबैभन्दा नजिकका सल्लाहकार भएको बताएका छन्। नेपाल अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडी संघका पदाधिकारीसँगको भेटघाटका क्रममा मन्त्री अथकले नेपाली खेल क्षेत्रको विकासका लागि नयाँ ढंगको संघर्ष आवश्यक रहेको बताए। समग्र नेपाली युवा तथा खेलाडीको भविष्य निर्माणको जिम्मेवारी आफ्नो काँधमा आएको भन्दै उनले सबै पक्षसँगको […]

नजिकका सहयोगी कोरोना सङ्क्रमित भएपछि पुटिन 'सेल्फ आइसोलेशन' मा

काठमाण्डाै – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आफ्ना नजिकका सहयोगी कोरोना सङ्क्रमित भएपछि 'सेल्फ आइसाेलेशन' मा बस्नुभएकाे छ । 'सेल्फ आइसाेलेशन' सङ्क्रमण राेक्न अलग्गिएर बस्ने प्रक्रिया हाे ।   रोयटर्स, एएफपीलगायतका समाचार एजेन्सीले यस खबरको पुष्टि गरेको बीबीसीले  जनाएको छ ।  — AFP News Agency (@AFP) September 14, 2021 पुटिन यस हप्ता केही महत्त्वपूर्ण बैठकमा भाग लिनका लागि ताजिकिस्तानको राजधानी दुशन्बे जाने तय भएको थियो । तर रुसी सरकारको कार्यालय क्रेमलिनका अनुस...

संखुवासभा हत्याकाण्डको रहस्य खुल्यो, नजिकका नातेदार संलग्न

काठमाडौं, २६ भाद्र । संखुवासभाको उमलिङमा एकै परिवारका छजनाको हत्या भएको घटनाको रहस्य खुलेको छ । प्रहरीले आरोपीलाई पक्राउ गरेको छ । व्यक्तिगत रिसिबीका कारण हत्या भएको प्रहरीले जानकारी दिएको छ । हत्याका अभियुक्त पीडित परिवारका आफन्त नै रहेको खुलेको छ । अभियुक्तले हत्या स्वीकार गरिसकेको प्रहरीले जानकारी दिएको छ । हत्यामा कति जना संलग्न […]

सप्ताहान्तको भरथेगमा उपत्यका नजिकका होटेल

काठमाडौं, साउन २२ । काठमाडौं नजिकका पर्यटकीय स्थलहरू नगरकोट, धुलिखेलका होटेल तथा रिसोर्टहरूमा आन्तरिक पर्यटकहरू पुग्न थालेका छन् । खासगरी साप्ताहिक बिदा मनाउन जाने परिवार, ससानो वर्कसप, बिजनेश मिटिङ तथा दर्जन मानिस राखेर गरिने गोष्ठीका कारण यी स्थानमा रहेका होटेल तथा रिसोर्टहरू औसतमा सञ्चालन हुन थालेका छन् । सरकारले वैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा असारदेखि […]

काठमाडौं नजिकका होटेललाई सप्ताहान्तको भरथेग

काठमाडौं । काठमाडौं नजिकका पर्यटकीय स्थलहरू नगरकोट, धुलिखेलका होटेल तथा रिसोर्टहरूमा आन्तरिक पर्यटकहरू पुग्न थालेका छन् । खासगरी साप्ताहिक बिदा मनाउन जाने परिवार, ससानो वर्कसप, बिजनेश मिटिङ तथा दर्जन मानिस राखेर गरिने गोष्ठीका कारण यी स्थानमा रहेका होटेल तथा रिसोर्टहरू औसतमा सञ्चालन हुन थालेका छन् । सरकारले वैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा असारदेखि खुकुलो बनाउँदै ल्याएपछि र कोभिडविरुद्धको खोप आंशिक रूपमा लगाइएका कारण यी गन्तव्यमा आन्तरिक पर्यटकहरू जान थालेका छन् । सप्ताहान्तमा यी गन्तव्यका होटेल तथा रिसोर्टहरूको अकुपेन्सी ७५ देखि ८० प्रतिशतसम्म पुग्ने गरेको व्यवसायीहरूको भनाइ छ । काठमाडौं नजिकको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट र धुलिखेलमा विदाको दिन आन्तरिक पर्यटक जाने गरेका छन् । आन्तरिक पर्यटकहरू बढी आउने हुँदा यी क्षेत्रका होटेलहरूका लागि सप्ताहान्त बिदा भरथेग बनेको व्यवसायीहरू बताउँछन् । नगरकोटस्थित होटेल हिमालयन भिल्लाका सेल्स एन्ड मार्केटिङ प्रबन्धक हीरा श्रेष्ठले सप्ताहान्तमा यहाँका सबै होटेलहरूमा ८० प्रतिशतसम्म अकुपेन्सी पुग्ने गरेको बताए । अन्य दिन भने जम्मा ५ देखि १० प्रतिशत अकुपेन्सी हुने गरेको उनको भनाइ छ । विदाको दिन पारेर घुम्न, बस्न आउने गर्दा पनि अकुपेन्सी दर र बिजनेश पनि केही सुधार हुने गरेको श्रेष्ठले बताए । ‘अन्य दिनहरूमा ठूला होटेलहरूमा १०/१२ जना र सानामा चाहिँ ५/७ जनाको संख्यामा मात्रै आउनुहुन्छ,’ उनले भने, ‘अहिले संक्रमण दर बढेको भए पनि यसले आगमनमा खासै फरक परेको छैन ।’ माघ, फागुन महीनामा पर्यटक आगमन र अकुपेन्सीमा सुधार भए पनि वैशाख १६ पछि जारी निषेधाज्ञापछि भने व्यवसाय नै गर्न नसकिएको उनले बताए । अहिले साउन १ गतेदेखि होटेल खुला गरिएको भन्दै छिटफुट रूपमा आन्तरिक पर्यटकहरू आउने गरेको उनको भनाइ छ । हिमालय दृश्य रिसोर्टका प्रबन्ध निर्देशक (एमडी) श्याम महतले भने आफ्नो होटेलको अकुपेन्सी ७ दखि ८ प्रतिशतसम्म रहेको बताए । उनले बन्दाबन्दी र कोरोना संक्रमण कम हुँदा आन्तरिक पर्यटक आगमन बढेको भए पनि केही दिनयता भने पर्यटक आउने क्रममा कमी आइरहेको जानकारी दिए । अहिले कोभिड तेस्रो लहरको त्रास र संक्रमण दर पनि बढेको हुँदा पर्यटक आगमन कम देखिएको उनी बताउँछन् । रकारले तोकेका स्वास्थ्य मापदण्डहरू पूरा गरेर नै सेवा उपलब्ध गराएको उनको भनाइ छ । उनले मौद्रिक नीतिमार्फत यो व्यवसायलाई राहत र पुनरुत्थान गर्ने खालका नीति ल्याउन आवश्यक भएको बताए । कोरानाको संक्रमण घट्दा र खोप पनि लगाएपछि व्यवसायीहरू उत्साहित बनेको भने देखिएको छ । धुलिखेल लगेज रिसोर्टका एमडीसमेत रहेका होटेल एशोसिएशन काभ्रेका अध्यक्ष प्रेमचन्द्र श्रेष्ठले यहाँका होटेलहरूको अकुपेन्सी औसतमा २५ प्रतिशत रहेको बताए । उनका अनुसार धुलिखेलमा हालसम्म ५० ओटा होटेल तथा रिसोर्ट सञ्चालनमा छन् । केही दिनयता बढेको कोभिड–१९ को संक्रमण दरले भने अहिलेको आन्तरिक पर्यटक आगमन शून्यमा झर्ने हो कि भन्ने आंशकामा व्यवसायीहरू छन् । अहिले पनि पूर्ण रूपमा निषेधाज्ञा हटिसकेको भने छैन ।

चीनमा भेटियो मानव जातिकै सबैभन्दा नजिकका पुर्खा “ड्रागन म्यान”को जीवाश्मा

वासिङटन । उत्तरपूर्वी चीनमा भेटिएका हड्डीमा गरिएको खोज अनुसार भेटिएको नयाँ मानव प्रजाति नै मान्छेको सबैभन्दा नजिकका पुर्खा भएको वैज्ञानिकहरुले घोषणा गरेका छन् । “ड्रागन म्यान” समेत भनेर चिनिने होमो लोंगी प्रजाति मान्छेको नजिकको पुर्खा भएको वैज्ञानिकहरुले बताएका छन् । १९३० को दशकमा हेइलोङजियाङ प्रान्तको सहरमा ‘हर्बिन क्रेनियम’ भेटिएका थिए । तर जापानी सेनाबाट जोगाउन... The post चीनमा भेटियो मानव जातिकै सबैभन्दा नजिकका पुर्खा “ड्रागन म्यान”को जीवाश्मा appeared first on Purbeli News.

संवैधानिक निकायमा नजिकका व्यक्ति सिफारिस

संवैधानिक परिषद्मा अध्यादेश मार्फत प्रधानमन्त्री केपी शर्मा ओली र परिषद्का सदस्य नजिकका व्यक्तिलाई अध्यादेशका भरमा विभिन्न संवैधानिक निकायका २० पदमा नियुक्तिको लागि सिफारिस गरेको छ।...