काठमाडौँ। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको नियमित महाधिवेशन वैशाखमा गर्नुपर्ने प्रस्ताव गरेका छन्। शुक्रबार अपराह्न ४ बजे बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा खड्काले २८-३१ वैशाख २०८३ मा नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका हुन्। प्रस्तावमा सभापति शेरबहादुर देउवाको कार्यकाल जेठ मसान्तसम्म रहने उल्लेख छ। एक सदस्यका अनुसार उक्त प्रस्तावमाथि छलफल जारी छ। बैठकमा विशेष […]
काठमाडाैं। अन्तरिम सरकारका वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले विकास आयोजनाहरुलाई सहजीकरण गर्न अहिलेको सरकार तत्पर रहेको बताउनुभएको छ । ललितपुरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यसकाे बारेमा सरकारका हालैका काम कारबाहीले पनि संकत गर्ने बताउनुभयो । उहाँले विगतमा विभिन्न कारणले हेलचेक्र्याई गरिएका, जनताप्रति उत्तरदायी नभएर गरिएका योजनाहरुबाट जनताले धेरै […]
१८ पुस, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–४ फुलबारीस्थित चोरकाटे-शान्तिपुर सडक खण्डमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालक बालुवामा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मजुवाबाट शान्तिपुरतर्फ जाँदै गरेको लु २ त ३९३५ नम्बरको ट्याक्टर बिहीबार …
१८ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५औं महाधिवेशनको नयाँ तालिका प्रस्ताव गरेका छन् ।
सानेपामा जारी बैठकमा उनले वैशाख २८-३१ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव …
१८ पुस, काठमाडौं । मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा राष्ट्र निर्माण दल घोषणा गरिएको छ ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पार्टीको औपचारिक घोषणा गरिएको हो ।
पार्टी घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले राष्ट्र …
काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्न प्रस्ताव गरिएको छ। सानेपामा बसिरहेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उक्त प्रस्ताव गरेका हुन् । उता चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको आयु पनि लम्ब्याएर २०८३ जेठसम्म कायम गर्न पनि खड्काले प्रस्ताव गरेका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आगामी पुस […]