झण्डै तीन वर्षपछि मलेसिया रोजगारीको बाटो खुल्यो

‘हामीले शून्य लागतको सम्झौता गरिसकेका छौं। तर कार्यान्वयनको आधिकारिक जानकारी आएको छैन। अब हामी यस विषयमा के गर्ने भनेर थप छलफल गरेर निष्कर्षमा पुग्छौं,’ घिमिरेले सेतोपाटीसँग भने।