एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनको ह्याट्रिक मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगाको ‘डेर क्लासिकेर’ मा सानदार जित निकालेको छ । बायर्नले घरेलु टोली बोरुसिया डर्टमुन्डमाथि ४–० को सानदार जित निकालेको हो । बायर्नको जितमा केनले ह्याट्रिक पूरा गर्दा एक गोल डेअट उपमेकानोले गरे । सिग्नल इडुना पार्कमा शनिबार राति भएको एक पक्षीय बनेको खेलको […]
The post केनको ह्याट्रिकमा बायर्नको सानदार जित first appeared on हाम्रो खेलकुद.