कोरोनाको तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि एक महिने आदेश जारी

काठमाडौं । सरकारले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि एक महिने आदेश जारी गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले माघ मसान्तसम्म लागू हुने गरी ‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको हो । कोभिड महामारीको तेस्रो लहर सुरु भइसकेको अवस्थामा नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिन सरकारले […]

सम्बन्धित सामग्री

सिनेमा हल र रात्रिकालीन व्यवसाय माघ १५ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

सरकारले कोरोनाको तेस्रो लहर रोकथाम गर्न एक महिने आदेश जारी गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले ‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको हो ।