युक्रेनमा पहिलो युद्ध–अपराध मुद्दा प्रारम्भ

किभ । रुसले आफूमाथि गत २४ फ्रेब्रुअरीमा आक्रमण शुरु गरेयता युक्रेनले पहिलो पटक युद्ध अपराध मुद्दा सुरु गरेको छ । एक निहत्था सर्वसाधारणको हत्या गरेको अभियोगमा २१ वर्षिय सैनिकलाई अदालतमा उभ्याइएको छ ।  भादिम सिसिमारिन नामक ती सैनिक किभमा सुरु भएको प्रारम्भिक सुनुवाइको दौरान अदालतमा उपस्थित भएका हुन् । यदि, अभियोग...