काठमाडौं । पर्सामा प्रतिबन्धित भारतीय रूपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–४ बस्ने २५ वर्षीय अजयकुमार शर्मा छन् ।
वीरगन्ज महानगरपालिका–१६, रजतजयन्ती चोकबाट प्रतिबन्धित ५०० दरका २९६ थान र १०० दरका पाँचथान गरी एक लाख ४८ हजार ५०० भारतीय रुपैयाँसहित उनलाई पक्राउ गरिएको हो ।
भारतबाट वीरगन्जतर्फ आउँदै गरेको...