काठमाडौं, २३ माघ । नेकपा एमालेका नेता एवं सांसद लालबाबु पण्डितले एमसीसी अनुमोदनको प्रस्ताव ल्याए संसदभित्र छलफल गर्न तयार रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पण्डितले भने, “नेकपा एमालेले एमसीसी अनुमोदन गर्ने वा नगर्ने कुनै निर्णय लिएको छैन । तर सत्ता गठबन्धनले […]