सिसिटिभी फुटेज र बयानमै किन केन्द्रित छ अर्थमन्त्री प्रकरण?

काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपको अनुसन्धान लगभग टुंगिएको छ। सिसिटिभी डिलेट भयो भन्दै अर्थले विज्ञप्ति जारी गरेपछि झनै चर्किएको यो प्रकरणकै कारण शर्माले पदबाटै राजीनामा दिएर अनुसन्धानको लागि बाटो खोलिदिए। सिसिटिभी फुटेज रिकभर गरेर अनुसन्धान लगभग सकिँदा…

सम्बन्धित सामग्री

अर्थमन्त्री प्रकरण : संसदीय समिति सिसिटिभी फुटेज जुटाउन असफल

काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रयोग गरेको आरोपमा पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गरिरहेको संसदीय समिति सिसिटिभी फुटेज जुटाउन असफल भएको छ। आइतबार बसेको समितिको बैठकमा सिसिटिभी फुटेज हेर्ने व्यक्ति बोलाइए पनि फुटेज प्राप्त नभएको बैठकमा सहभागी एक सांसदले बताएका छन्।  बैठकमा प्रशासन महाशाखा प्रमुख, सिसिटिभीसँग सम्बन्धित काम गर्ने आइटी इन्जिनियर र बजेट महाशाखा […]