लहान नगरपालिकाले ८१ जना ज्यालादारी कर्मचारी हटायो

११ जेठ, काठमाडौं । सिरहाको लहान नगरपालिकाले दैनिक ज्यालादारीमा भर्ती भएका ८१ जना कर्मचारी हटाएको छ । नवनिर्वाचित मेयर महेशप्रसाद चौधरीले विभिन्न नाममा कार्यकर्ता भर्ती गरेर नगरपालिकाको राजश्व दोहोन मात्रै गरेको भन्दै ज्यालादारी कर्मचारी हटाएको बताए । ‘मेयरको सुरक्षादेखि घरमासमेत काम गर्ने, मेयरको भाइको सुरक्षाको लागि भनेर खटाइएका, वडाहरुमा विभिन्न पद दिएर राखिएका ज्यालादारी कर्मचारी […]