युक्रेनले संघर्षका बेला रुसका ५,८४० सैनिक मारिएको दाबी गरेको छ । युक्रेनको सेनाले प्रारम्भिक तथ्याङ्कमा रुसी सेनाले आक्रमण सुरु भएदेखि यता भएका सबै क्षतिहरु समावेश गरेको जनाएको छ ।बीबीसीले यो दाबीको स्वतन्त्ररुपमा पुष्टि नगर्ने बताएको छ । तर बेलायतका रक्षा मन्त्रालयका अनुसार युक्रेनमाथि हमलाका बेला रुसी सेनाको भारी क्षती भएको छ ।युक्रेनले जुन दाबी गरेको छ त्यस अनुसार रुसलाई भएको हानी यस प्रकार छन्ः५,४८० सैनिक३० विमान३१ हेलिकोप्टर२११ ट्याङ्क८६२ बख्तरबन्द गाडी८५ आर्टिलरी सिस्टम्स९ एन्टी एयरक