नेपाल एयरलाइन्सले पायाे खतराजन्य सामग्री बोक्ने लाइसेन्स

काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खतराजन्य सामग्री बोक्ने लाइसेन्स प्राप्त गरेको छ।नेपाल नागरिक उड्ययन प्राधिकरणले निगमलाई खतराजन्य सामग्री सूचीको नवौं र रेडियोधर्मी विकिरणयुक्त उपयोगी सामान बोक्न पाउनेगरी प्रमाणपत्र दिएको हो।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमकुमार आलेको उपस्थितिमा प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले निगमनका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सो प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।प्राधिकरणका महानिर्देशक क्षेत्रले धेरै वर्षअघि हुनुपर्ने काम