मुगु । नियमित र समयमै भेडाबाख्राको उपचार गर्न पाएसँगै किसान खुसी भएका छन् । भेडाब्राखालाई राम्रो चरनको व्यवस्थापन नहुनु, सुख्खा र चिसो मौसमले बिरामी भएका भेडाबाख्राको समयमै उपचार भएपछि यहाँका भेडापालक किसान खुसी भएका हुन् । छायाँनाथ रारा नगरपालिका ६ कोटिला गाउँमा सहयोगी हातहरूको समूह (साहास) नेपालको आर्थिक सहयोग, जिल्ला भेटेरिनरी तथा पशु सेवा कार्यालयको […]