मधेशकै दोश्रो बालविवाह मुक्त पालिका बन्यो खडक

राजविराज । सप्तरीको खडक नगरपालिकालाई बालविवाह मुक्त पालिका घोषणा गरिएको छ । शुक्रबार आयोजित एक भब्य समारोहबीच खडक नगरपालिकालाई बालविवाह मुक्त पालिका घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका शिक्षा एवं सँस्कृति मन्त्री महेश प्रसाद यादवले बालविवाह मुक्त पालिका घोषणा लेखिएको ब्यानर अनावरण गरेर खडक नगरपालिकालाई बालविवाह मुक्त नगरपालिका घोषणा गरे । बालविवाह […] The post मधेशकै दोश्रो बालविवाह मुक्त पालिका बन्यो खडक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

‘बालविवाह मुक्त पालिका कार्यविधि’ जारी

महोत्तरीको पिपरा गाउँपालिकाले पालिकालाई बालविवाह मुक्त पालिका घोषणा गर्नका लागि ‘बालविवाह मुक्त पालिका कार्यविधि २०८०’ जारी गरेको छ।...