काठमाडौं : नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध मुद्दाको सुनुवाइ लम्बिएर मंगलबारलाई पुगेको छ।
सोमबार निवेदक दिनेश त्रिपाठी, सुनील पोखरेल, ओम अर्याल, राजेश चापागाईं, बाबुराम गिरी लगायतको बहस लम्बिएपछि मुद्दाको सुनुवाइ लम्बिएको जनाइएको छ।
सभामुख सापकोटा भन्छन् : एमस...