प्रम ओली र रअ प्रमुख गोयलबिच सम्झौता भएको भनेर समाचार छाप्ने अनलाइनका कार्यकारी सम्पादक तामाङ पक्राउ

काठमाडौंः उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कार्यकारी सम्पादक अनिश तामाङलाई नियन्त्रणमा लिएको हो। प्रहरीको टोलीले आइतवार अनामनगर कार्यालयबाट नियन्त्रणमा लिएको परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए। ' विद्युतिय कारोबार लगायत अन्य मुद्दामा जिल्ला अदालतबाट नै पक्राउ पूर्जी लिएर नियन्त्रणमा लिएका हौं। अब थप…