१७३ उद्योगका लागि साढे १३ अर्ब वैदेशिक लगानीको प्रतिबद्धता : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । चालू आर्थिक वर्षको साउन र भदौमा १२ अर्ब २० करोड प्रत्यक्ष वैदेशिक लगानी गर्ने प्रतिबद्धताका साथ १ सय ७३ उद्योग सञ्चालनका लागि विदेशीले उद्योग -

सम्बन्धित सामग्री

घट्यो विदेशी लगानी प्रतिबद्धताः १८३ उद्योगमा ३२ अर्ब २ करोड

काठमाडौं।गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा १८३ उद्योगका लागि ३२ अर्ब २ करोड बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ।अघिल्लो आर्थिक वर्षको तुलनामा यो प्रतिबद्धता ५ अर्ब ७८ करोड रुपैयाँले कम हो। अघिल्लो आर्थिक वर्ष २०७६/२०७७ मा २२३ उद्योगका लागि ३७ अर्ब ८० करोड रुपैयाँ अन्तर्राष्ट्रिय लगानी प्रतिबद्धता आएको उद्योग विभागले बतायो।कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय लगानी प्रतिबद्धतामा कमी आएको छ।