प्रभावकारी हुन सकेन हिउँदे अधिवेशन

काठमाडौं, वैशाख ४ । गत पुस २५ गतेबाट सुरु भएको प्रतिनिधिसभाको अधिवेशन अन्त्य हुने अवस्थामा पुगेको छ। तर प्रतिनिधिसभाले विषय गत समिति गठन गर्न र संयुक्त समिति गठन गर्न सकेको छैन भने विधेयक पनि पारित गर्न सकेको छैन। यस अवधिमा दुई पटक सरकारले विश्वासको मत लिएको थियो भने सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गरेको थियो। […]