काठमाण्डाै - एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानको लागि कुवेतले ओमानलाई १ सय ३१ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेत ३१ ओभर ३ बलमा १ सय ३० रनमा अलआउट भयो । उसका लागि अदान इद्रिसले सर्वाधिक ३४ रन बनाए । बलिङतर्फ ओमानका जय ओदेद्राले ५ विकेट लिए ।
कुवेत नेपालसँगको खेल वर्षाका कारण रद्द भएपछि र ओमान यूएईसँग हारेपछि तेस्रो स्थानका लागि खेलिरहेका हुन् । नेपाल र यूएई फाइनलमा पुगेका छन् । फाइनल खेल भोलि हुनेछ । भोलि वर्षा भएमा खेल ...
काठमाण्डाै - चार देशीय टी–२० क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा आज नेपाल र यूएई खेल्दैछन् ।
खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुँदैछ । यूएईसँग भएका पछिल्ला तीन खेलमा नेपालले दुई जित र एकमा हार बेहोरेको छ ।
नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीचको टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।
नेपालले हिजो भएको पहिलो खेलमा घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो । नेपालले श्रृङ्खलाको अन्तिम खेलमा पर्सि सोमवार आयरल्यान्डसँग खेल्नेछ । आईसीसी पुरुष टी&nd...
२२ मंसिर, काठमाडौं । अर्को वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकपका लागि हुने ग्लोबल छनोटमा नेपालले समूह चरणमा आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । १६ टिमले प्रतिस्पर्धा गर्ने ग्लोबल छनोटमा दुई समूह हुन्छ । त्यसमध्ये नेपाल समूह ए मा छ । हरेक समूहका शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन् । नेपाल रहेको समूह ए को ग्लोबल […]
२० मंसिर, काठमाडौं । पपुवा न्यूगिनीलाई २३ रनले हराउँदै हङकङले विश्वकप छनोटमा स्थान पक्का गरेको छ । साथै नेपालसँगै डिभिजन टूमा घटुवा हुने सबै टोलीको पन टुंगो लागेको छ ।
अब नेपाल, केन्या, यूएई, नामिबिया, ओमान र क्यानडाले डिभिजन टू खेल्नेछन् ।
दुबईमा पहिले ब्याटिङ गरेको हङकङले बाबर हायातको ७७ रनको मदतमा …