काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सको बदमासीका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा समस्या देखिएको बताएका छन् ।
सिंहदरबारमा बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री दाहालले नेपालको विद्युतीय लाइसेन्ससम्बन्धी अनलाइन प्रणालीदे...