काठमाडौँ । बुधबार सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । संयुक्त विद्यार्थी सङ्गठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दबाब दिँदै आएको बेला सरकारले यस्तो निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रवेश पत्रका आधारमा परीक्षार्थीलाई सरकारले खोप दिने निर्णय गरेको खोप महाशाखाका […]