काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङसहितको भनिएको उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उक्त दल आज शुक्रबार आयोगमा दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले खबरहबलाई जानकारी दिए। पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष राखेर पार्टीले नयाँ ५१ सदस्यीय केन्द्रीय कार्यसमितिको विवरण आयोगमा बुझाएको थियो। आयोगमा १० नयाँ दल दर्ता भएको छ। २८ वटा निवेदन प्रक्रियामा रहेको आयोगले […]
काठमाडौँ। राहदानी संकट समाधान भएको छ। साबिकको फ्रान्सेली आपूर्तिकर्ता कम्पनीसँगै पुरानै मूल्यमा नबढ्ने गरी नयाँ सात लाख विद्युतीय राहदानी खरिदको सम्झौता भएसँगै अब सेवाग्राहीलाई सहज हुने भएको हो। राहदानी विभागले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै राहदानी उत्पादन कटौती हटाएको जनाएको छ। यसअघि मौज्दात सकिँदै गएको र वैकल्पिक व्यवस्थान गर्न नसकेको कारण राहदानी विभागले दैनिक […]
अमेरिकाको स्टाइल आइकन प्रतियोगितामा न्युजर्सी निवासी विशाल कार्की क्वार्टरफाइनलमा पुगेका छन् । क्वार्टरफाइनलमा पुगेका उनी उच्च प्रतिस्पर्धाका साथ अनलाइन भोटिङ मार्फत अहिले दोश्रो स्थानमा रहेका छन् । नोभेम्बर १७ देखि अनलाइन भोटिङ सुरु भइसकेको छ भने नोभेम्बर २७ सम्म क्वार्टरफाइनलबाट उनलाई सेमीफाइनलमा अगाडि बढाउनका लागि भोट गर्न सकिनेछ । सेमिफाइनलबाट फाइनल हुँदै प्रतियोगीहरुले नेशनल टाइटल […]
५ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज जेनजी आन्दोलनकारी, शहीद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गरेकी छिन् ।
सिंहदरबारमा भएको छलफलका क्रममा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने, दमनकारीमाथि कारबाहीमा ढिलाइ …
काठमाडौं– जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङलाई प्रहरी प्रधान कार्यालय नक्साल झिकाइएको छ। बुधबारदेखि बाराको सिमरामा भएको घटनालाई लिएर तामाङलाई काठमाडौँ तानिएको हो। बारामा भने मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवरलाई पठाइएको छ। धादिङका एसपी भेषराज रिजाललाई मधेश प्रहरी कार्यालय पठाइएको छ। धादिङमा एसपी सुमीत खड्कालाई खटाइएको छ। बारामा जेनजीको प्रदर्शनमा नेकपा […]
भदौ २४ पछि फेरिएको अवस्थामा कांग्रेस र तिनका नेतालाई फेरि जीवनोपयोगी मह बनाउने मौरीको भूमिकामा खोजेका थिए । तर कांग्रेसको भूमिका उस्तै देखिएजस्तो लागे पनि मौरी र झिँगाको भूमिकामा फरक छ । कांग्रेस अहिले झिँगा बन्न पुगेको छ ।