रातोपुलमा दिउँसै लुटपाट, ७ लाख लुटेर फरार भएका २ व्यक्ति पक्राउ

७ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका–९ रातोपुलमा दिउँसै लुटपाट भएको छ । सोमबार दिउँसो लुटपाट गरेर फरार भएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–५ घर भइ काठमाडौं रातोपुल बस्दै आएका ३१ वर्षीय विकास लुइँटेल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ घर भइ काठमाडौं बानेश्वर बस्ने ३८ वर्षीय चक्रबहादुर शाही छन् । […]

सम्बन्धित सामग्री

‘अजरबैजान’ पठाइदिन्छु भन्दै करिब ७ लाख ठगी गर्ने एक व्यक्ति पक्राउ

काठमाडौँ – अजरबैजान पठाइदिन्छु भनेर करिब ७ लाख ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका ६ घर भई हाल काठमाण्डौँकाे बुढानीलकण्ठ बस्ने हरी कुमार दाहालले खेम बहादुर डाँगीलाई वैदेशिक रोजगारीको लागि अजरबैजान भन्दै ६ लाख ७७ हजार लाख ठगी गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेको हो। दाहालले खेम बहादुरलाई […]

७ लाख ७९ हजार भारुसहित दुई जना पक्राउ

भारतको जोगवनीबाट नेपालतर्फ आउँदै गरेको विआर ०१ पीजी २११ नम्बरको भारतीय जीपबाट भारु ७ लाख ७९ हजार सहित दुई जना पक्राउ परेका छन्।...

स्रोत नखुलेको ७ लाख ५३ हजारसहित वीरगञ्जबाट एक जना पक्राउ

प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको ७ लाख ५३ हजार ३ सय रुपैयाँसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरिया नगरपालिका वडा नम्बर ९ बैरिया विर्ता बस्ने ३५ वर्षीय महम्द रिजवान आलम रहेका छन् ।वीरगञ्ज महानगरपालिका–२ श्रीराम सिनेमा हल पछाडिको गोरेटोबाट दिउँसो साढे १ बजे उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । प्रहरीले उनी सवार प्रदेश २–३–०१२ प २०४६ नम्बरको प्लाटिना मोटरसाइकल रोकी चेकजाँच जिन्सपाइन्टको खल्तीबाट ७ लाख ५३ ह

स्रोत नखुलेको ७ लाख ५३ हजार ३ सय रुपैयाँसहित एक जना पक्राउ

२६ भदौ, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको ७ लाख ५३ हजार ३ सय रुपैयाँ सहित एक जना पक्राउ गरेको छ । पोखरिया नगरपालिका वडा नं.९ बैरिया विर्ता बस्ने ३५ वर्षीय महम्द रिजवान आलम पक्राउ परेका हुन् । वीरगञ्ज महानगरपालिका–२ श्रीराम सिनेमा हल पछाडिको गोरेटोबाट दिउँसो साढे १ बजे उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]

स्रोत नखुलेको ७ लाख रुपैयाँसहित एक जना पक्राउ

जनकपुरधाम – भारतबाट मोटरसाइकलको सिटमुनी र ट्यांकीमा लुकाएर ल्याएको श्रोत नखुलेको ७ लाख नेपाली रुपैयाँसहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ का ५० वर्षीय हरिनारायण प्रसाद कुर्मी रहेका छन्। कुर्मी भारततको रक्सौलबाट वीरगञ्जतर्फ आउने क्रममा पक्राउ परेको पर्साका प्रहरी प्रवक्ता डीएसपी दिपक गिरीले बताए। कुर्मी ना २८ प […]

लेनदेन नमिलेपछि अपहरण, ७ लाख माग गरेको भन्दै ६ जना पक्राउ

तुलसीपुरमा अपहरण गरेर ७ लाख माग्ने ६ जनालाई पक्राउ गरिएको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दैलेखको चामुण्डाविन्द्रसैनी नगरपालिका–३ बस्ने २७ वर्षीय केशव कुमार विकलाई...

महोत्तरीमा ७ लाख नेपाली रूपैयाँसहित एक जना पक्राउ

महोत्तरीको सम्सी गाउँपालिका-७, सीमा इलाकाबाट सशस्त्र प्रहरीले ७ लाख नेपाली रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।  सशस्त्र प्रहरीले शुक्रवार धनुषाको जनकपुर उपमहानगरपालिका-८ बस्ने २१ वर्षीय तुलसी साहलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका साहले उक्त रकमको स्रोत खुलाउन नसकेपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीले पक्राउ गरेको हो ।

७ लाख नगदसहित जुवाखालबाट ११ जना पक्राउ

प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा नगदसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई बनेपा नगरपालिका–१४ खालचौरस्थित थोप्चेन तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ लाख १५ हजार ३५ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी तथा सूचना अधिकारी हरि खतिवडाका अनुसार जुवाखालबाट पक्राउ पर्नेहरुमा बनेपा–१० का २८ वर्षीय कृष्ण केसी, बनेपा–११ पाकुटोल बस्ने ४४ वर्षीय सुमन अधिकारी, बनेपा–१४ साँगा बस्ने ४० वर्षीय गणेश थापा, बनेपा–७

७ लाख नगदसहित ११ जना जुवाडे पक्राउ

काभ्रे, साउन १३ । जिल्ला प्रहरी कार्यालय काभ्रेले नगदसहित ११ जुवाडेलाई पक्राउ गरेको छ । मंगलबार साँझ बनेपा नगरपालिका–१४ खालचौरस्थित थोप्चेन तामाङको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो । उनीहरुको साथबाट ७ लाख १५ हजार ३५ रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको […]

तास खेलिरहेका ११ जना ७ लाख ४५ हजार नगदसहित पक्राउ

झापा जिल्लाको दमक नगरपालिका ८ बाट तास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ ७ बजे दमकस्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेका ११ जनालाई ७ लाख ४५ हजार ५ सय नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए । पक्राउ परेका ११ जनालाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।