गुल्सन र भीमको ५० रनको साझेदारी

काठमाडौं : नेपालका लागि ब्याट्सम्यान गुल्सन  झा र भीम सार्कीले ५० रनको साझेदारी गरेका छन्। उनीहरूले ८८ बलमा ५० रनको साझेदारी गरकेा हुन्।