बेंग्लुरुमा खाना पकाउने ग्यास विस्फोट : मृत्यु हुनेको संख्या ५ पुग्यो

भारतको बेंग्लुरुमा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते मदन र उनकी छोरी निता बोहराको पनि मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।