आपत-विपत पर्दा कति छिटो जनतासामु पुग्छ भन्नेमा सरकारको सामर्थ्य मापन हुन्छ– रवि लामिछाने
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीप्रभावितको राहत तथा उद्धारमा सरकारले सम्पूर्ण सामर्थ्य लगाउने विश्वास व्यक्त गरेका छन्।