नबिल बैंकको वेबसाइटमार्फत नबिल iCard का लागि निवेदन दिन सकिने

काठमाडौँ नबिल बैंकले आफ्ना ग्राहकहरूको सुबिधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइटमार्फत नबिल iCard को लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ । बैंकको यस नयाँ सुविधामार्फत

सम्बन्धित सामग्री

अनलाइनबाटै नबिल बैंकमा आइकार्डका लागि निवेदन दिन सकिने

नबिल बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी आफ्नो वेबसाइटमार्फत नबिल आइकार्डका लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ ।यो सुविधामार्फत नबिल बैंकमा खाता भएका ग्राहकले बैंकको वेबसाइटमा कार्डका लागि निवेदन दिन सक्नै बताइएको छ । कार्डको बारेमा आवश्यक जानकारी पनि वेबसाइटमै उपलब्ध रहेको बैंकले जानकारी दिएको छ ।कोरोना महामारीको समयमा ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले […]