‘युद्ध अन्त्यका लागि रुस–युक्रेन वार्ता आवश्यक’

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले युक्रेनमा जारी युद्धमा सहभागी हुन अस्वीकार गर्दै कीभ र मस्कोबीच ‘वार्ताबाट’ समाधान हुनुपर्ने बताएका छन् ।