मध्यपूर्वका आठ देशमा कूटनीतिक उपस्थिति पुनः बढाउँदै अमेरिका

इरानसँगको तनाव र युद्ध अघि तथा त्यसका क्रममा खाली गरिएका मध्यपूर्वस्थित आफ्ना दूतावासहरूमा अमेरिकी विदेश मन्त्रालयले कूटनीतिज्ञहरूलाई फिर्ता पठाउने तयारी गरिरहेको एक आन्तरिक दस्तावेजले देखाएको छ। मध्यपूर्वस्थित अमेरिकी नियोगहरूमा वैदेशिक सेवाका अधिकारीहरूको फिर्ती र आपत्कालीन सुरक्षा उपायहरूको कटौती यसै सातादेखि सुरु हुन सक्ने जनाइएको छ। दस्तावेजका अनुसार मध्यपूर्वस्थित अमेरिकी नियोगहरूमा वैदेशिक सेवाका अधिकारीहरूको फिर्ती र […]