अमेरिकाले नेपालका पुरातात्विक तथा मानवशास्त्रीय सामग्रीहरूको आयातमा नयाँ प्रतिबन्धहरू लागू गरेको छ। देशको सांस्कृतिक सम्पदाको चोरी, तस्करी र लुटपाट नियन्त्रण गर्ने उद्देश्यले यो कदम चालिएको अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) ले बुधबार प्रकाशित अन्तिम नियममार्फत घोषणा गरेको छ। अगस्ट १२ देखि लागू भएको यो प्रतिबन्धले ईसापूर्व करिब ३२,००० देखि १७७० ईस्वीसम्मका पुरातात्विक सामग्रीहरू र […]