एजेन्सी – एडी एनकेटियाको ह्याट्रिक सहयोगमा लन्डन क्लब आर्सनलले प्रि–सिजनको अभ्यास खेलमा सानदार जित दर्ता गरेको छ । आर्सनलले इंग्ल्यान्डको तेस्रो डिभिजनको लिग वान क्लब इप्सविच टाउनमाथि ५–१ को सानदार जित निकालेको हो ।आर्सनलको जितमा एडीले ह्याट्रिक पुरा गर्दा साम्वी लोकांगा र फोलारिन बालोगुनले गोल गरे । इप्सविच टाउनका सोन अलुकोले एक गोल फर्काए । […]