ए डिभिजन लिग : दिनेश राजवंशीको गोलमा मनाङ मर्स्याङदी विजयी

५ मंसिर, काठमाडौं। दिनेश राजवंशीले गरेको एक मात्र गोल मद्दतमा मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबलाई १-० ले पराजित गरेको छ । दोस्रो हाफमा दिनेश राजवंशीले गरेको गोल नै ३ अंक दिलाउन निर्णायक बन्यो। राष्ट्रिय टिमका ४ खेलाडीसहित मैदान उत्रिएको मनाङले पहिलो हाफमा खासै प्रभाव जमाउन सकेन। पहिलो हाफमा जावलाखेलका […]