सनराइज फोकस्ड इक्विटी फण्डले पायो बोर्डबाट स्विकृति
सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने सनराइज फोकस्ड इक्विटी फण्ड योजनालाई नेपाल धितोपत्र बोर्डले स्विकृति प्रदान गरेको छसनराइज बैंक लिमिटेडको प्रवद्र्धन तथा सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापन रहने योजनालाई बोर्डले गत सोमबार...