काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा ४३० कैदीहरुको बाँकी कैद मिनाहा गरेकी छिन्। मन्त्रिपरिषदको जेठ १३ गतेको सिफारिसका आधारमा कैद मिनाहा गरिएको हो।
डिल्ली लंवा लिम्बु समेत ४३० को कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।