सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौँ- सरकारले आगामी असोजदेखि भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सञ्चालन गर्ने गरी तयारी अघि बढाएको छ । असोज १ गतेदेखि नै सुरु गर्ने भनिए पनि वर्षाका कारण कतिपय काम गर्न नसकिएकाले केही दिनपछि सुरु हुनसक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।   सूर्यविनायक–रत्नपार्क द्रुतमार्गमा पहिले सडक विभागल...