आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह ३ पटक दिल्ली गएको भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाषण गरेपछि प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीको राजिनामा मागेको छ । एमालेले संसद अबरुद्ध गर्दै प्रधानमन्त्रीको राजिनामाको माग गरेर संसदलाई अवरुद्ध गर्ने कार्य वर्तमान सरकार ढालेर देशलाई प्रतिगमनतिर लैजाने उद्देश्य रहेको नेकपा (मसाल)ले ठहर गरेको छ । मसालका महामन्त्री मोहन विक्रम सिंहले …