काठमाडाैँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिविहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरूका वारेस बनेर मतदान गर्नेप्रति चनाखो हुन निर्देशन दिएका छन्। अशक्तताहरूको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गरिदिएको प्रति चनाखो हुन निर्वाचन उनले निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएका हुन्। उनले गत स्थानीय तहको निर्वाचनमा दृष्टिविहीन वा शारीरिक […]