काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राज्य संयन्त्रको प्रभावकारितामा तीब्र ह्रास आएको भन्दै धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताका विषय पुनर्विचार गर्नुपर्ने जनाएको छ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकको निर्णयमा भनिएको छ - आज देशले संविधान दिवस मनाइरहेको अवस्थामा धर्म निरपेक्षता, गणतन्त्र र संघीयता जस्ता मान्यताबारे पुनर्विचार