एक्स्काभेटरले बालुवा निकाल्दा खोसियो कालीगण्डकी किनारवासीको रोजीरोटी

पर्वत : ‘डोजर नआउने बेलासम्म त हामीले गण्डकीमा पसेर बेल्चाले निकालेको बालुवा सजिलै बिक्री हुन्थ्यो’ कुश्मा नगरपालिका–१ पाङस्थित मालढुंगाको कालीगण्डकी नदी किनारमा रहेको माझी बस्तीका ५५ वर्षीय यामबहादुर माझीले भने, ‘बालुवा किन्ने मान्छे यहीँ आउँथे मूल्य गरेपछि ट्रयाक्टर आएर लैजाने गरेको थियो। डोजरले निकाल्न थालेपछि हाम्रो खासै बिक्दैन।’ आफूहरुले निकालेका बालुवा बिक्न छाडेपछि बिहान बेलुका छाक टार्ने पनि मुस्किल भएको माझीले बताए। ‘पहिले जस्तो बालुवा किन्ने मा

सम्बन्धित सामग्री

स्काभेटरले खोस्यो मजदुरको रोजीरोटी

पर्वत : कालीगण्डकी नदी किनारमा एक्साभेटर प्रयोग गरेर बालुवा निकाल्न थालिएपछि बेल्चाको सहाराले बालुवा निकालेर जीविकोपार्जन गर्दै आएका मजदुरहरूलाई आर्थिक संकट परेको छ। जिल्ला समन्वय समितिले मेसिन प्रयोग गरी नदीबाट बालुवा र गिट्टी उत्खनन गर्ने अनुमति दिएपछि बेल्चाले बालुवा र गिट्टी निकालेर जीविकोपार्जन गर्दै आएका मजदुरहरूको ...