रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

रूपन्देहीको शुद्धोधन गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीकाअनुसार शुद्धोधन गाउँपालिका वार्ड –४ स्थित सडकमा लु.७८ प २४०० नम्बरको मोटरसाइकलले  ठक्कर दिँदा  साइकलयात्रीको मृत्यु भएको हो । सोही गाउँपालिका  वडा नम्बर ७ मानमटेरिया बस्ने ४५ वर्षीय गंगाराम मल्लाहाको  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको  लुम्बिनी  प्रादेशिक अ