कांग्रेस कार्यसम्पादन समिति : १६ फागुनभित्रै एमसीसी पास गर्न देउवालाई दबाब, निर्वाचन घोषणाको स्वागत

बिहीबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा धारणा राख्दै सदस्यहरूले एमसीसी पारित गर्नुपर्ने मत राखेका हुन् ।