नवनियुक्त प्रमुख प्रशिक्षक प्रभाकर भन्छन् - नेपाली खेलाडी प्राविधिक पक्षमा कमजोर छन्

नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रमुख प्रशिक्षक मनोज प्रभाकरले नेपाली खेलाडीमा मुख्य कमजोरी प्राविधिक पक्ष रहेको बताएका छन् । ‘नेपाली खेलाडीका अन्य सबै पक्ष राम्रा छन्, तर ब्याटिङमा उनीहरूको प्राविधिक पक्षमा...